Posted by: pire February 2, 2007
तराईको 'आन्दोलन' सकियो
Login in to Rate this Post:     0       ?        
मैले सकियो भनेको कारण छ, आज खबर हेर्नुस न, हिजो शान्त भएछ। किन? किनकि भारतले बिहार सँगको सिमाना बन्द गरेछ। अब बामेहरुले गर्दा यसो भयो भन्ने सँग म अलि सहमत छैन। बामेहरुले गर्दा पन्चायत ढलेको पनि हेर्नु जरुरी छ। तर , उनीहरुको बानी चाहि सधै झगडा गर्ने र मारकाट गर्न उक्साउने खालको भने छ।
Read Full Discussion Thread for this article