Posted by: pire February 2, 2007
तराईको 'आन्दोलन' सकियो
Login in to Rate this Post:     0       ?        
तराईको आन्दोलन सकियो? उचालेको बाच्छाले मृग मार्दैन भन्ने उखान छ। भारतबाट गुण्डाहरु ल्याएर दुइ चार दिन सोझा साझा जनतालाई भड्काएर 'आन्दोलन' गरेको झैं गरेका थिए, तर पहाडियाहरुको घर जलाउने, पुलिसलाई काटेर फाल्ने आदि गरेपछि तराइबासीले यि भडुँवाहरुलाई तिरस्कार गरे। अब आन्दोलन शान्त हुदैँछ। सरकारले पनि अब नेपाली काँग्रेस, एमाले, सद्भावना आदि मेनस्ट्रीम पार्टीका मधेशी नेता हरु राखेर मधेशको के गर्दा हित हुन्छ त्यो नीति ल्याउनु पर्छ। मधेश जिन्दावाद, तर आतंककारीहरु र हिलोमा माछा मारेर संबिधान सभा गर्न नदिन खोज्ने हरु मुर्दाबाद।
Read Full Discussion Thread for this article