Posted by: h1b February 2, 2007
कम्युनिस्टका गुणहरु
Login in to Rate this Post:     0       ?        
कम्युनिस्टका गुणहरु १) रास्ट्रीयताका ठूला ठूला कुरा गर्ने अनि अन्तराष्ट्रीयतामा बिस्वास गर्ने। २) मेरो गोरुको बार्है टक्का भन्ने,अरुको कुरा नसुन्ने।बिरोधिको सफाया गर्ने। ३) समस्या देखाउने,समाधान थाहा नहुने। ४) अधिनायकबादि चरित्र। ५) अरुको डाह गर्ने,आफु मोज गर्ने ६) बोलिका ठेगान नभएका, ७) गरिबलाइ धनि बनाएर होइन कि धनिलाइ गरिब बनाएर समान् समाज हुन्छ भनेर सोच्ने।एउटा नाङ्गो छ भने उस्लाइ लुगा किन्ने वातावरण बनाउने होइन कि सबैलाइ नाङ्गो बनाउने इनक गुणको चर्चा शेषनागले त गर्न सकेन भने म के सकुला।ल साथिहरुपनि थप्दै जानुस त।।
Read Full Discussion Thread for this article