Posted by: Rahuldai February 2, 2007
देश जलेको बेला-राहुल भाई
Login in to Rate this Post:     0       ?        
स्वतन्त्र नारी जी, सिग्देल जी अनि समाचार १२३ जी, सबै लाई धन्यवाद, स्वतन्त्र नारिजी तस्बीर अझ मार्मिक लाग्यो । त्यो आगो मा पेट्रोल होइन पानी छर्कौं । अस्तु!
Read Full Discussion Thread for this article