Posted by: Dada_Giri February 2, 2007
प्रमद्वारा गरिएको सम्बोधनको अडियो
Login in to Rate this Post:     0       ?        
हाहाहा नेपे दाइले पनि काँ खोट पाइन्छ भुनेर हेर्नुदोरेछ, मैले नि अडकल ग-या थिएँ सुजाताले ती भद्रपुरुषलाई पन्छाएको। गिरिजा बुडाको भाषण तेइ हो। अहिले "मरेपछि भुत हुने हो कि" भन्ने थेगो छ बुडाको, जैले नि तेइ भन्छन्। तर यो जनसंख्या बृद्दि सँगै १०/१० वर्षमा हुने जनगणना अनुसार निर्वाचन क्षेत्र निर्धारणमा परिमार्जन गर्ने भन्ने कुरा त ०४६ कै संबिधानमा पनि भाको कुरा हो। बिचारै नगरी हचुवाको भरमा पुरानै कायम गर्नु पर्ने त थिएन, चाँडो चाँडो काम गर्नी भनेर अत्याए केरे अनि उछारै पाएनन्। हुन त यो विचमा जनगणना भएकै छैन होला माओबादी समस्याले गर्दा कसरी निर्धारण गर्ने हो खै। पहिला मतदाता नामावली सकंलन गरेर अनि निर्दारण गर्ने कि के गर्ने के गर्ने खै।
Read Full Discussion Thread for this article