Posted by: h1b February 2, 2007
प्रमद्वारा गरिएको सम्बोधनको अडियो
Login in to Rate this Post:     0       ?        
ल च्यामेजि पनि। कहिले कम्युनिस्टहरुले समाधान् लिएर आएका छन?सम्स्याको पोको त हाम्रो जस्तो गरिब देशमा जस्ले पनि देखाउन सक्छ। सोझा निमुखा जनतालाइ कहिले ४ बिगा जग्गा पाइन्छ भनेर भड्कायो,कहिले उ त्यो घर अब तिमिहरुको हो भनेर भड्कायो।आफु सुरक्षित भारतमा बसेर नेपालमा जनतालाइ लडायो। अनि अहिले तराइमा बिध्वँस गर्ने हतियार तिनै बामेको होइन।अझै हम्रो कन्टेनरको हतियार उठ्न सक्छ भनेर थर्काइरहने।
Read Full Discussion Thread for this article