Posted by: sayami February 1, 2007
New York Convention 2008?
Login in to Rate this Post:     0       ?        
. होइन! यस्तो कनभेनसन त एक्लैले गर्न सक्छुं। टिकट सबै पहिले नै बेच्ने,जिरो इनभेष्टमेण्ट म्याक्सिमम लाभ । ढ्कुटि खाने भन्दा राम्रो क्या तगडा। चल्यो भने त बर्षको तिनवटा गरिदियौंला। यस्को नाउंमा एउटा दुइटा नेपालिलाइ अमेरिकाभित्र पनि छिराइ देउंला। भयो अनि त मालामाल। यो ब्यापार त पिरामिड भन्दा पनि सिधा छ। इनोभेटिभ भोगटे कंपनि Queens New York भाइ बहिनो हो! हमको कुछ मद्दत करो! ओ दिनमे जरुर न्युयोर्क क्विन्स क्लबमें आना नभुलो काम के छुट्टि लो, अभि होलिडे मिलाउ। ए तो सब्से बडा कन्भेन्सन हुने वाली हे ना! इस बार व सब इष्ट्र मिट्रके लेकर थोर बहुत अभि प्रचार बि करो। पांच आदमि भेज्दो तो ३५ डल्लर कमिसन देंगें। लेकिन काम फटाफट होना चाहिए। जल्दि जल्दि करो यार टाइम नहिं के। बिजनेसमे सिर्फ ब्यापारके बात होइ । . .
Read Full Discussion Thread for this article