Posted by: h1b February 1, 2007
नेपाल भारत सिमाना किन बन्द नगर्ने
Login in to Rate this Post:     0       ?        
चना तरकारिजि,तपाइले भने जस्तै सिमाना नियन्त्रण गरेर समस्या समाधान गर्न चाहिने पुर्वाधारको बिसयमा मेरो खुल्दुलिलाइ तपाइले मेटाउन सक्नु भो भने म पनि तपाइकै पछि लागुला,होइन भने भावनामा बगेर मात्रै समस्याको समाधान् त हुदैन नि। १) तपाइले भन्नु भए जस्तै बोर्डरमा १५०००० सेना राख्न्न लाइ चाहिने तलब करिब १८ अरब(मासिक १०००० को दरले) कहाँ बाट ल्याउने।१५०००० सैनिक लाइ बोर्डरम खटाउन चाहिने पूर्वाधारको लागि चाहिने खर्च कहाँ बाट ल्याउने। २) अनि हामिले बोर्डर बन्द गरे पछि उनिहरुले पनि गर्लान।देशको स्थिति त तपाइलाइ थाहा नै छ,हामि कहाँ एक् हफ्ताको लागि पनि इन्धनको भन्डार छैन। यस बिषयमा चाहि यहाँको राय के छ कुन्नि?
Read Full Discussion Thread for this article