Posted by: HomLal February 1, 2007
Natwarlal Paraminder Bhagat
Login in to Rate this Post:     0       ?        
जहासम्म नेपालबाट भारतले फाइदा उठाउने सवाल छ, त्यसमा मधेसिको हात छैन। जे जति पनि सन्धि सम्झौताहरु पहाडियाहरुले गरेका छन्। जनआन्दोलन २ कै कुरा गर्ने हो भने पनि ८ पार्टीले राष्ट्रियता जस्तो सम्वेदनशिल पक्षलाई ध्यान दिएका छैनन्। भारतीय नेताहरुले नेपालमा आएर नेपालकै विरुद्ध बोल्दा पहाडियाहरुले नै ताली बजाएका हुन। मधेसिको आन्दोलनले के पुष्टि गर्छ भने माग राखेर आन्दोलन गर्नु सजिलो छ। माओवादी र सात पार्टीले पनि त्यसैको बाटोबाट आफ्नो गुमेको अस्तित्व सम्हालेका हुन। अब असली समस्या समाधानका निम्ति सबैले सोच्ने बेला आएको छ।
Read Full Discussion Thread for this article