Posted by: h1b February 1, 2007
नेपाल भारत सिमाना किन बन्द नगर्ने
Login in to Rate this Post:     0       ?        
समस्या धेरै छ।अहिलेको आन्दोलन मधेसिहरुको स्वस्फुर्त आन्दोलन पनि होइन।यहाँ धेरैको आ आफ्नो स्वार्थ गासिएको छ। तर चना तरकारि जस्तो तार्किक मित्रले बोर्डर बन्द गरेर समस्या समाधान हुन्छ भन्या चाहि अलि पचेन के। आफ्नो देशको आर्थिक स्थिति पनि बुझ्नु पर्यो नि।
Read Full Discussion Thread for this article