Posted by: chanaa_tarkaari February 1, 2007
नेपाल भारत सिमाना किन बन्द नगर्ने
Login in to Rate this Post:     0       ?        
यो अन्तै लेख्या माल ह्याँ कपिपेष्ट मात्तै गर्या हो । खास्सामा भन्ने हो भने आर्मि, सशस्त्र पुलिस, माउबादि सेना सप्पै टन्न मासुभात खाएर दोहोरी गाउँदै बस्ने, अनि अलि अलि पुलिसलाइ दुइ चार सेल अश्रुग्याँस र एकदोता पेस्तोल भिरा'र हज्जारौको जुलुस थेग्न पठाउनि, यो तरीकै ठीक भएन के । सारो दु:ख लाग्या छ बिनसित्ति मान्छे मरेको मरेइ गर्दा । न मार्नेले के को लागि मारेको भनेर सोचिरा'छन, न मर्नेले के को लागि मरेको भनेर । बोर्डर कन्ट्रोल गरेर एकैरातमा सबै समाधान त नहोला, तर धेरै हदसम्म यो चुरिफुरि र चाँइचाँइ चुँइचुँइ चैं घट्छ के । सुन्नु भएन आजको बिबिसिमा मधेसि नेताले के बोलेको? चित्तै बुझेन मलाइ त ।
Read Full Discussion Thread for this article