Posted by: Birkhe_Maila January 31, 2007
नेपालि लोक गीत हरुको धागो
Login in to Rate this Post:     0       ?        
स्वतन्त्रतागामिजी, यी दुई गितहरुको लागि धेरै धेरै धन्यवाद्! इलामे शहर गित धेरै सुन्न मन थियो पाइयो! तर यो दोश्रो गितको भाकाले मन नै छोयो! धेरै धन्यवाद् पूर्बेली भाकाको लागि!
Read Full Discussion Thread for this article