Posted by: Hi_nanu January 31, 2007
अब के होला?
Login in to Rate this Post:     0       ?        
यस्मा म २५% सहमत् छु। जहिले पनि जुनसुकै पार्टिमा पनि दरबारिया र भारतीय घुसपैठ छ र तिनीहरुको यो गनतन्त्रमय माहौलमा केहि लाग्ने वाला छैन।साझाका स्वयं घोषित राजनैतीक पंडितहरुले भने जस्तो बिकाउ छैनन हाम्रा नेताहरु, डिग्री छैनन होला, दूरदृष्टी छैनन होला, तर जीवन जगत र जिन्दगी भरि राज निती गरेको अनुभव छ उहाँ हरु सित । राहुलदाइ,गिरिजाको स्वर्गारोहण सँगै नेपालको वर्तमान् भारि धान्न सक्ने नेतृत्त्वको झगडाले नै अरु अस्थिरता निम्त्यौदैन र?अनि दाइको नेतृत्त्व प्रतिको बिस्वास तेस्पछि पनि यथावत् रहन्छ?
Read Full Discussion Thread for this article