Posted by: sayami January 31, 2007
Login in to Rate this Post:
0
?
.
थुप्रै छ नेपालमा अहिले प्रधानमन्त्री हुन लायक महिलाहरु।
मन्त्री मण्डल मा पनि तीज मनाउन पाइने.!
धमिराहरु शैलजा र सुजातालाइ त्यो कुर्सि छुन दिनु हुन्न।
शैलजाले पायो भने त फेरि राजालाइनै प्रधानमन्त्री
पद सापट देला। सुजातालाइ दियो भने उस्को
बंगाली ज्वाइलाइ राजिब गान्धि बनाउला!!
मेरो बिचारमा सहिदको स्वास्नी साहनालाइ दियो भने ठिक होला।