Posted by: chanaa_tarkaari January 31, 2007
पत्याउने कि नपत्याउने ??
Login in to Rate this Post:     0       ?        
खै के हो के हो? हल्लै हल्लाको देशमा, साँचो कुरा पनि मरमसला बढी भएर झुठो जस्तो सुनिन्छ, झुठो कुरा पनि हो-हल्ला गरेरै साँचो जस्तो भान पार्न खोजिन्छ । हो भन्न नि नसक्ने होइन भन्न नि नसक्ने गरी अधमरो नै पारे बजियाहरुले । बालकृष्ण दाहाल र उनका ड्राइभरले त्यति नजिकैबाट देखेको पारस अर्कै ब्यक्ति त पक्कै नहुनु पर्ने । मलाइ शंका लागेको चै के हो भने यो घटना नै वास्तविक होला कि नहोला ? अस्ति चक्रपथमा पारसको गाडिले मोटरसाइकललाइ हान्यो भन्यो, तर पछि फेरी गाडिको ढोका खोल्दा पछाडिबाट हुत्तिएर आएको मोटरसाइकल आफै ठोक्किएको हो रे भन्यो । कुरा जहिले नि twist भएर हैरान । आ......
Read Full Discussion Thread for this article