Posted by: Hi_nanu January 31, 2007
पत्याउने कि नपत्याउने ??
Login in to Rate this Post:     0       ?        
यो समाचार २ वटा कारणले सत्य हुन सक्दैन। १) राजालाइ अहिले काँधमा हालेर बचाइ राख्ने गिरिजा भएकोले पारसलाइ गिरिजा माथि तेति रिश उठ्नु पर्ने कारण छैन २)गिरिजा को पिएले गाडि लगेर ठोक्दे भन्नु तर्क सङ्गत् छैन तर अगाडिका दिनहरु यसरि नै अस्थिर भए भने,पारस् र ग्यानेले फेरि टाउको उठाउन सक्ने प्रसस्त सम्भावना हरु चाहि छन।
Read Full Discussion Thread for this article