Posted by: Hi_nanu January 31, 2007
अब के होला?
Login in to Rate this Post:     0       ?        
खुशी लागेको थियो,अब त देशमा हत्याका हिँसाका समाचार् सुन्नु पर्दैन होला।सबै मिलेर देशलाइ अगाडि बडाउंछन होला।अब कुनै नेपालिको ज्यान तेसै जाँदैन होला भनेर।अब त झन कहिले नसुनेका मधेश र पहाडको झगडा।सायद् केहि समयमा फेरि चल्ला धार्मिक् झगडा।यसले गर्दा केहि आशँका मनमi उभिएको छ र अन्योल छ अब के होला? १) सँविधान सभाको चुनाव समयमा हुन सक्दैन। २) माओबादि लगायत प्राय सबै पार्टिका महत्त्वपुर्ण मान्छेहरु दरबारले किनि सकेको आभiश् हुदैछ। ३) यो बिचमा गिरिजाको स्वर्गारहण यदि भै हालेमा,नया नेतृत्त्वको लागि माधव् नेपालहरु र माओबादि बिचको झगडाले अस्थिरता उत्पन्न गर्नेछ। ४)माओबादि सेनाहरु धेरै समय क्याम्पमi बस्नु परेमi बिद्रोह सुरु हुन सक्छ। लाग्दैछ देश अझै अस्थिरता तिर बड्दैछ। त्यसैले, अब के होला? तपाँको राय?
Read Full Discussion Thread for this article