Posted by: pire January 30, 2007
हँसायो फटाहाहरुले
Login in to Rate this Post:     0       ?        
मेरो तुच्छ बिचारमा त नेताहरुले मोज गर्न गरेको आइडिया हो। सबैलाई 'ल्याओ तिमेर्को सम्पति, के लाई राख्छौ, एक बारको मरिजाने चोलामा, बरु मैले राम्रो सँग खर्च गरिदिम्ला, खान लाउन पनी दिम्ला' भन्यो। अनि भको सम्पति सबै बुझाए पछि बुढो बाउआमालाई अनैतिक छोराहरुले हपार्‍या जस्तै 'काम साम गर्ने हैन अहिले खान आँ गर्न लाज लाग्दैन?' भनेर दिनदिनै सासना दियो। हैरान भएर सम्पतै छोडेर आफै भाग्छन कार्यकर्ता हरु? जे होस, मोज गर्ने भए नेताहरुले।मानेँ कामरेडहरुको आइडियालाई।
Read Full Discussion Thread for this article