Posted by: pire January 30, 2007
हँसायो फटाहाहरुले
Login in to Rate this Post:     0       ?        
माओबादीको नेता बनेर सञ्च राजनीति गरौला, टन्न लुटौला र सात पुस्तालाई कमाउँला भनेको त उल्टो आफ्नो सम्पति पनि पार्टीले लैजाने पो भो। म चाहिं प्रवेश नगर्ने भएँ यो पार्टीमा। राप्रपा तिर हानिनु पर्ला, पशुपतिब्रो मरेपछि सबै सम्पति पार्टीलाई दिने रे भन्ने सुनेको छु, सत्र परिहाल्छ कि:) Just joke hai. I don't care any party politics, but this news was funny.
Read Full Discussion Thread for this article