Posted by: sprakashp January 30, 2007
आमा
Login in to Rate this Post:     0       ?        
मित्रहरु ! तपाइँहरु सबैको कारुणिक भावनाको उच्चतम् कदर गर्दै तपाइँहरु जस्तै यो बम्हाण्डका बाँकी सबैले ईश्वर बराबर पूजनीय "आमा" शब्दको सम्मान गर्न सकुन् । त्यसैले त हामी आर्य नेपालीहरु भन्छौ- जननी जन्मभूमिस्च स्वर्गादपि गरियषि । धन्यवाद !
Read Full Discussion Thread for this article