Posted by: Mr.NiceGuy January 30, 2007
मनु मखु मर्स्या ख:को सँबन्धमा ...
Login in to Rate this Post:     0       ?        
नेवार हरु नेपाल को सबै भन्दा राम्रो जात हुन भनेर लेखिएका सबै ब्लग हरु पढेर म अचम्म परेको छु ।आफ्नो जातो को बधाई गर्ने र अर्को जात को बेइजत गर्ने चलन मैले अरु कही देखेको छैन । शायद यो उहाहारुको FREEDOM OF SPEECH ले दिएको बिचार हो ।
Read Full Discussion Thread for this article