Posted by: dotpen January 29, 2007
झुठ्ठा ईतिहास ।
Login in to Rate this Post:     0       ?        
Imi ए!!!! हो त है बिरेले पढेको कलेज इटन पो त, कहाँ मैल क्याम्ब्रिज लेखे छु । अनि हार्वर्ड गएकै हो त ? पिरेलाइ सोध्या कुरो तपैले पो जवाफ दीदया ? ठीक छ ठीक छ । जे होस पिरे लास्ट गफाडि चै हो के ,
Read Full Discussion Thread for this article