Posted by: world_map January 29, 2007
के नेपाली बिषय अनिवार्य बनाउनु उपयुक्त हो ?
Login in to Rate this Post:     0       ?        
ए माकुरो मान्छे जी, तपाई यदि राम्ररी नेपाली टाइप गर्न चाहनुहुन्छ भने युनिकोड कन्भर्टर प्रयोग गर्नु भन्दा पनि नेपाली युनिकोड रोमनाइज्ड डाउनलोड गर्नुस् - www.mpp.org.np बाट। अनि आफ्नो कम्प्युटरमा ईन्स्टल गरेर कन्फिगर गर्नुस्। त्यो वेबसाइटमा सबै तरीकाहरू उल्लेख छन्। टाइप गर्न एकदम सजिलो छ, अंग्रजी टाइपिङ् जानेकालाई अत्यन्तै सजिलो हुन्छ, केही की(key) मात्र सिक्नुपर्छ, अरू अधिकांश उस्तै हो, रमाइलो लाग्छ पहिले त साह्रै। नेपाली नेपालको माध्यम भाषा भएकोले पनि अनिवार्य गर्नु चैं जरूरी छ। ल मेरो चैं नेपालीको अंक थियो - ७५
Read Full Discussion Thread for this article