Posted by: world_map January 29, 2007
के नेपाली बिषय अनिवार्य बनाउनु उपयुक्त हो ?
Login in to Rate this Post:     0       ?        
नेपालीमा अंक ल्याउन त्यसै पनि गाह्रो नै छ नि। मेरो पनि SLC मा सबभन्दा कम नै नेपालीमा आएको हो। बरू साहित्य र व्याकरणमा उपयुक्त सन्तुलन भएमा नेपालीमा अलि बढि अंक बटुल्न संभव हुन्थ्यो होला।फेरी कुनै न कुनै भाषा चैं बाह्र कक्षासम्म अनिवार्य गर्नु राम्रो हो, विशेषगरी medium language. नत्र भाषा राम्रो नहुँदा अरू प्राविधिक विषय पनि पढ्न र बुझ्न गाह्रो हुन्छ।
Read Full Discussion Thread for this article