Posted by: MailoBhai January 29, 2007
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
स्वार्थ मेरो पनि देश बनाउने
रगत को खोलामा शान्ति फैलाउने
तर,
तर सकिन मैले, बुज्न घोलिको भाका
सम्जाउने कसले, सबै बिद्दुआन् छ्न टाडा
मन् मेरो रुन्छ सुनि तिम्रो कुर
कसरि गर्ने खोइहम्रो चहना पुरा
शान्ति त अब नेता को मागि खाने भाडो
आन्दोलन हुदा मात्रै हुन्छ तिन को कान ठादो
सोचेर होला जस्तो छैन, गर्नु पर्छ काम
भोलि को लागि देश बनाउन, आजै नेपाल जाम्