Posted by: Rahuldai January 28, 2007
झुठ्ठा ईतिहास ।
Login in to Rate this Post:     0       ?        
Pire जी, पुन्: एक पटक धन्यवाद । त्यो पुस्तक को नाम नेपाल परिचय, प्रकाशक्, पाठ्यक्रम बिकास केन्द्र, त्री बि बि । बिभिन्न खण्ड बिभिन्न लेखक् ले लेखेका छन्। लिच्छबिकालीन् इतिहास् प्रा धन् बज्र बज्राचार्य लेखेका हुन् भने , आधुनिक् नेपाल् को इतिहास् प्रा डा त्री रत्न मानन्धर् ले लेखेका हुन्। माम्पाखा त्रीभुवनको बारे मा बी पी को आत्म बृतान्तमा लेखिएका कुरा हरु सत्य हुनु पर्दछ। सम्कालिन् ब्यक्तिहरु जिउदै छन्। मेरो मामा घर् को जोडिएको घर् डा दिब्यस्वरि मल्ल को माइतिघर् हो, इन्द्र चोक् मासंगल्लिमा। तिनी पनि तृभुवन् ले उथाएर लगेकिकी छोरि हुन्। यस्ता स्त्री लम्पट् ब्यबहार् त कति कति।
Read Full Discussion Thread for this article