Posted by: Gautam B. January 28, 2007
Amrit Campus ( ASCOL) ko sathiharu koi chha?
Login in to Rate this Post:     0       ?        
सुदर्शन सापकोटाको याद भएन। अजित दाइसंग एकपटक फोनमा कुरा भएको थियो, उहँ नेपाल आएको बेला। कृष्ण रानाजीसंग निरन्तर सम्पर्क छ। गोपालजीको बारेमा सुनेको हो, तर भेट भएको छैन।
Read Full Discussion Thread for this article