Posted by: Rahuldai January 28, 2007
झुठ्ठा ईतिहास ।
Login in to Rate this Post:     0       ?        
PIRE जी यस् कुरा धेरै बिबाद न गरम । ईतिहास जित्ने हरुको लेखिन्छ नै। नेपाल मा धेरै तथाकथित साहित्यकार्, ईतिहासाकार्, अनि पत्रकार अनि थुप्रै कार हरु छन । जे भए नि सत्य तथ्य कुरा निस्कनु पर्छ । नेपालमा छंदा होस् वा बिदेश रहंदा, मैले सधैं त्य ब्यक्ती वा समुह को बिरोध र भन्डाफोर गर्‍दै आएको छु । मेरा अन्य धागोहरुमा हेर्नु सक्नु हुन्छ । मेलम्ची को बिषयमा यही साझा मा हेर्नु होला । खाने पानी क्षेत्रमा काम गर्छु र त्यही बिषयमा उच्छ अध्ययन पनि गरेको छु । ख बिभागाअ्आ म भन्दा बढी ज्ञान र अनुभव भएका धेर छन । तर बिडमबना यो छ कि देशमा खाने पानी का बिशेषज्ञ भन्ने ब्यक्ती हरु यस्ता छन जस्ले जिन्दगीमा कहिलेइ पानीको बारेमा न अध्ययन गरेको छ न अनुसन्धान ।
Read Full Discussion Thread for this article