Posted by: Rahuldai January 28, 2007
bahunketo or sayami?
Login in to Rate this Post:     0       ?        
बाहुन केटो, अब धेरै बिबाद गरेर फाईदा छैन । पहिलो देश ठुलो अनि आफ्नो भाषा र जाती ठुलो । देश रहे हामी जहिले नि बिबाद गर्न सक्छौ । बी पी, गणेश मान को शालिक तोड्ने नेपालि रगत् हुन सक्दैन।
Read Full Discussion Thread for this article