Posted by: Rahuldai January 28, 2007
झुठ्ठा ईतिहास ।
Login in to Rate this Post:     0       ?        
Pire जी तपाईं को बिद्वतता लाई मानें । मैले इतिह पढ्न न पुगेको रहेछ, त्यो नि मानें । नेपाल को अधुनिक इतिहास् मा बिद्यावारिधि गर्ने ले लेखेको इतिहास् पनि झुठ्ठा साबित् गर्नु भयो। नतमस्तक् छु, तपाइको ज्ञान् र बिद्वतता अनि जवाफ् दिने शैली प्रति। आतंकबादिइ ले गरेको कुकर्म र राजा भएर गरेको कर्मको बडा राम्रो सङ्ग तुलना गर्नु भयो। तपाइकै भनाइ अनुसार् पृथ्बी नरायण पनि आतंकबादि ठहरियो। हुन सक्छ, बाबुराम भट्टराइ पनि गोर्खा कै बासिन्दा हुन् र पृथ्बीको बिरासत् बोकेको। मित्र मैले यो साझा को कुन चाहि धागो मा मओबादिको आतंकारि कुकर्मको समर्थन् गरेको छु? कतै देख्नु भएको छ? गाली त तपाइकै शैली मा गर्न सक्छु, तपाईले पनि त्यो नेपाल् परिचय पढेर आउनुस् भनेर, सेनापति को नाम गलत भयो भनेर त्यत्रो गाली? नराम्रो कुरा लाई न राम्रो भन्न नसक्ने संकुचित र पूरबाग्रहित तपाईं को सोच कै जय होस् ।
Read Full Discussion Thread for this article