Posted by: Birkhe_Maila January 28, 2007
नेपालि लोक गीत हरुको धागो
Login in to Rate this Post:     0       ?        
एउटा अर्को पुर्बेली गित- माथिका गितहरु जस्तै अरुण उपत्यकाको ठेट भाका त परेन तर पनि पूर्बेली भाकाको यो युगल लोकगित पनि मिठो छ- आकाशै माथि जुन फूल्यो हजूरै माथि मन भुल्यो-
Read Full Discussion Thread for this article