Posted by: gurudev January 28, 2007
नेपालि लोक गीत हरुको धागो
Login in to Rate this Post:     0       ?        
ओहो Birkhe_Maila जि यो गीत त साह्रै पुरनु हो नि, म बालक हुँदा सुनेको गीत । यस् मेठो लोक भाकाको लागि धेरै धेरै भन्यबाद है । चल्चित्रका दृस्य तथा नाच्, र नतक पनि साह्रै राम्रो लाग्यो । तपाईंले भन्नु भएको गीत मलाई थाहा भएन Birkhe_Maila जि । :-(
Read Full Discussion Thread for this article