Posted by: Tyra January 28, 2007
मलाई प्यारो लाग्छ, मलाई राम्रो लाग्छ
Login in to Rate this Post:     0       ?        
पस्चिम कोहि पुर्ब घर आँगन् तर एउटै हो छरिएर बसे के भो सन्तान त एउटै हो....... मलाइ पुरै आउदैन तर यो गीत् सार्है मन् पर्छ। कसैलाइ पुरै आउछ कि यो गीत्?
Read Full Discussion Thread for this article