Posted by: chanaa_tarkaari January 27, 2007
bahunketo or sayami?
Login in to Rate this Post:     0       ?        
किशोर पहाडि को नाम पहिलो पल्ट सुन्दैछु, मेरो जानकारी सिमित भएको ले होला । मदनमोहन मिश्रले आफुलाइ गैर नेवार भन्दैन । काठमाण्डौका रैथाने मिश्र, झा, शर्मा, राजोपाध्याय पण्डितहरु अघिल्लो पुस्तासम्म नेवारमा नै गनिन्थे तर अचेल मिश्रित छन । अर्का एक उदाहरण हृदयप्रसाद मिश्र (बालसाहित्यकार हुन क्यारे यिनि, मलाइ धेरै जानकारी त छैन यीनको साहित्यिक बिधाका बारे) पनि हुन जो आफुलाइ रैथाने नेवार भन्न रुचाउँछन ।
Read Full Discussion Thread for this article