Posted by: chanaa_tarkaari January 27, 2007
झुठ्ठा ईतिहास ।
Login in to Rate this Post:     0       ?        
केहि समय अगाडि सन्ध्या टाइम्समा प्रकाशित पुष्प मुनकर्मिको लेखले पनि पृथ्विनारायण शाहका कर्तूतहरुको चिरफार गरेको थियो । नेवारी भाषामा रहेको उक्त लेख नेपाली भाषामा मेरोसंसारमा पनि पुन: प्रकाशित भयो । http://www.mysansar.com/?p=1069 http://www.mysansar.com/?p=1082 http://www.mysansar.com/?p=1207 त्यस्तै रक्तकुण्ड तथा अन्य खोजमुलक समाचारहरुले नया नया कुराहरु पस्कदै छन । यस्ता कुराहरु सबै एकैठाउमा राखेर सोच्दा हामीले साँच्चिकै गलत इतिहास पो पढेका रहेछौ भन्ने महशुस हुन्छ मलाइ पनि ।
Read Full Discussion Thread for this article