Posted by: world_map January 27, 2007
मलाई प्यारो लाग्छ, मलाई राम्रो लाग्छ
Login in to Rate this Post:     0       ?        
चना तर्कारी ज्यू, ल तपाई पनि लेख्नुस् न, पुरानो राष्ट्रीय गान सम्झन पनि कति मज्जा आउँदो रहेछ। जहाँ छन् बुद्धका आँखा शुभ्र शान्त र निर्मल त्यहाँ छ मेरो देश.......
Read Full Discussion Thread for this article