Posted by: Rahuldai January 27, 2007
bahunketo or sayami?
Login in to Rate this Post:     0       ?        
चना तरकारी जी ले नेपाल भाषी भए नि नेपाली भाषा को बिकास र संबृद्धिमा कलम चलाऊने हरुको संझना दिलायो । नेपाली साहित्यको नाट्य फांट्मा गोबिन्द बहादुर गोठाले र बिजय मल्ल लाइ भुल्न सकिदैन । सहिल्न्द्र साकार्, बिजय बजिमय, चंकी श्रेस्ठ,ध्रुब् मधिकर्मि, बिमल् निभा पनि नेपाल् भाषि हुन्। गोबिन्द दुवाल्, अबिनाश श्रेष्ठ, प्रमोद् प्रधान्, नरेन्द्र बहदुर् श्रेष्ठ, तिर्थ श्रेष्ठ, बासु शशि आदि को नेपाली सहित्यमा खेलेको भूमिका लाई नजर् अन्दाज् गर्न मिल्दैन। त्यसरि नै केहि गैर् नेपाल् भाषि ले पनि नेपाल् भाषामा कलम् चलाएको सुनेको छु पधेको छु। मदन् मोहन् मिश्र, किशोर् पहाडि का रचना हरु पढ्ने मौका मिलेको थ्यो। अस्तु!
Read Full Discussion Thread for this article