Posted by: sayami January 27, 2007
bahunketo or sayami?
Login in to Rate this Post:     0       ?        
. अहिलेको नेपालको स्थितिमा लोकतन्त्रको यथासक्य चांडो आज भोलीनै घोषणा हुनु पर्दछ। त्यसपछि सबै जाति सबै बर्ग सबै रंग बराबर हुन्छ। २३८ बर्षको शाहकाल, १०४ बर्षको राणाकाल र ३० बर्षको पंचायतिकालले हातपात र जय सम्भु चिलिमलाइ बिष्णुको अबतार बनाइ देशको ढुकुटि सफा गर्ने अभियान संग संगै बाहुन नेवार मधिसे भन्ने साम्प्रदायिक भावना उत्पन्न गराएर हामि सामाजिक बर्गलाइ अन्धकारको अन्यौलमा अलमल्याइ राखने प्रयास भने अब अन्त भएको छ। .
Read Full Discussion Thread for this article