Posted by: Slackdemic January 26, 2007
Amrit Campus ( ASCOL) ko sathiharu koi chha?
Login in to Rate this Post:     0       ?        
हुन त म पनि अस्कल कै हो, तर यहाँ सबै जसो दाई हरु मात्र हुनुहुदो रहेछ । म अरु भन्दा अल्ली जुनियर परेछु, न त कसैलाई चिने जस्तो लाग्छ, न त मलाई नै कसैले चिन्छ । बिपिन भण्डारी लाई चिन्ने कोइ हुनुहुन्छ त यहाँ ?
Read Full Discussion Thread for this article