Posted by: Birkhe_Maila January 26, 2007
मलाई प्यारो लाग्छ, मलाई राम्रो लाग्छ
Login in to Rate this Post:     0       ?        
जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ जहाँ थुम्का थुम्कामा स्वर्गको आभाष छ यो देश मेरो हो, यो देश मेरो हो सबैको सप्ताहान्त सुखमय बितोस!
Read Full Discussion Thread for this article