Posted by: Hi_nanu January 26, 2007
शुक्रवार
Login in to Rate this Post:     0       ?        
फेरि आयो कति रमाइलो शुक्रवार। मिठो मोमो साथमा चना चट्पटे पनि खाइयो,गुरु भन्ने फिल्म पनि हेरियो,नारद खतिवडाको गीत पनि सुनियो।कति रमाइलो है। अनि सबैको शुक्रवार राम्रो होस है। ठुलालाइ सम्मान र सानालाइ माया गरौँ। कर्म गरौँ। बाँच र बाँच्न देउ।
Read Full Discussion Thread for this article