Posted by: sayami January 26, 2007
chitthi lekhe tarika
Login in to Rate this Post:     0       ?        
. पहिला ब्यहोरा के हो बुझ्नु पर्यो नि त! अमेरिकामा पनि स्वास्नी र बच्चा र परिवार छ भन्ने कि? खालि डिज्नील्याण्ड घुम्न गएको कुरामात्र उल्लेख गर्ने हो? फर्मायत पछि कंप्युटरले आफै मिलाउंछ।
Read Full Discussion Thread for this article