Posted by: chanaa_tarkaari January 26, 2007
newar and sayami are to be blamed
Login in to Rate this Post:     0       ?        
झगडा नगर न होउ कति झगडा गर्या? दिक्क लागिसक्यो हेत्तेरिका , तिमिहरु बाहुन र नेवार भन्दै झगडा गर्दै बस्नु, वहाँ देशमा इण्डियन को उक्साहट र नेपालीको गल्तिले गर्दा मधेशि नेपाली र पहाडि नेपाली मारामार गर्न थालि सके । लौ नेपाललाइ रुवाण्डा नै बनाउने भए असत्तिहरुले । अब तिमीहरु जान्ने बुझ्ने मान्छेहरु नि केटाकेटि जस्तो बाहुन र नेवार भन्दै झगडा गरेर बस्ने ? यो झगडाले कोहि नि जित्दैन, न बाहुनले नेवारलाइ गाली गरेर बाहुन ठुलो हुन्छ, न नेवारले बाहुनलाइ गाली गरेर नेवार ठुलो हुन्छ । बेकारको कचकचमात्रै । भैगो अब चुप लाग सबै जना ।
Read Full Discussion Thread for this article