Posted by: sayami January 26, 2007
blame in on the Bahuns
Login in to Rate this Post:     0       ?        
. मलाइ सिक रे! गाइखाने गोरीलाइ चाट्ने आफु, गाइको बर्गर खाने आफु, मलाइ सिक रे! लुकि लुकि बार्बेरक्यु गर्ने आफु आलुको पाकेटमा मासु लुकाइ खाने आफु मलाइ सिक रे! बिहान बिहान शिबको भक्ति पुजा गर्ने राति जनै फुकालेर गाइखाने केटि संग डेट जाने आफु मलाइ सिक रे! मायकडोनाल्ड देखेपछि कसरि पसौं कसरि पसौं भित्र पसे पछि कसरि बाहिर जाऔं कसरि जाऔं भन्ने आफु लुकि छिपि किन? प्रष्ट भन न। तिम्रो रोग के हो?
Read Full Discussion Thread for this article