Posted by: sayami January 26, 2007
Login in to Rate this Post:
0
?
.
अमेरिकामा बसेर
श्वस्थानि किन पढ्छौ
जनै किन लाउंछौ
गायत्री किन पढछौ
रक्सि किन खान्छौ
मम: किन खान्छौ
हायमबर्गर किन खान्छौ
गाइ खाने गोरी संग किन सुत्छौ
के यो सबै देखावटि मात्र हो त??