Posted by: Rahuldai January 25, 2007
कबिता राहुल भाइको
Login in to Rate this Post:     0       ?        
भौते गुरु, sapperजी, नेपाल को सुपुत्र जी, सबै मा धन्यवाद र तारेमाम । भौते गुरु को सल्लाहलाई अब यसै धागो देखि कार्यान्वयन गर्ने छु । गुरु पुरै मन मा बास् दियो भने आफू कहाँ बस्ने भन्ने चिन्ताले अलिकति मात्र ठाउँ दिएको हुं । साच्चैको सुकुमबासी त मनको पनि शरनार्थी हुन बेर् छैन।
Read Full Discussion Thread for this article