Posted by: Nepal ko chora January 25, 2007
कबिता राहुल भाइको
Login in to Rate this Post:     0       ?        
न आउ बल्झाउन तिमी घरि-घरि सुकेर भरी सकेको छ मेरा यी घाउ, बिचमै तिमीले छोडेर गए पनि किनारमा ल्याइ सकें जिन्दगी को नाउ, चासो छैन मलाइ चाहे तिमी पूजा गर रामधनुष या समात रावण को पाउ, तिम्रो आखा पस्चाताप को आसुले भरिए पनि केहि हुने वाल छैन अब किन कि म त भै सके २ जना छोर छोरी को बाउ।। :P
Read Full Discussion Thread for this article