Posted by: Nepe January 25, 2007
REPUBLIC OF MADESH - FREE MADESH
Login in to Rate this Post:     0       ?        
नि:सन्देह यी वामेहरुले नै देशलाई यो हालतमा पु-याएका हुन् । वास्तवमा यो वाम प्रजाती नेपालमा हुँदै नभएको भए नेपाल यसबेला झण्डै झण्डै २०३३-३४ सालको जुगमा हुन्थ्यो - देशभक्ति र मेलमिलापले ओतप्रोत राजनीति, उत्पीडन र असमानता कुन चराको नाम हो पत्तै नभएका शान्त जनता, साच्चै धर्तीमा स्वर्गको एक टुक्रा भने हुने । यी वामेहरुले खत्तम पारे देशलाई ।
Read Full Discussion Thread for this article