Posted by: h1b January 25, 2007
REPUBLIC OF MADESH - FREE MADESH
Login in to Rate this Post:     0       ?        
यो नेपेजि जस्तो हावादारि बामेहरुलेनै देशलाइ यो हालतम पुर्याको हो।ताल न सुरको पुङ् न पुच्छरको कुरा गर्यो।। इ बामेहरु गिरिजालाइ देश हाँक पनि भन्ने,उसैको तलुवा पनि चाट्ने,अनि मर्न लाको बुडालाइ गालि गर्ने बस्ने। गालि गर्न सबैलाइ आउँछ,अगाडि आएर सम्स्याको समाधान पनि गर्नु पर्यो नि। खालि हावा कुरा गर्यो हिड्यो,फटाहा कम्युनिस्टहरु।।
Read Full Discussion Thread for this article