Posted by: shirish January 24, 2007
16 ghazals from Abhivyakti
Login in to Rate this Post:     0       ?        
अनगिन्ती ताराबीच जुनको के कुरा चाँदी नचिन्ने मान्छेलाई सुनको के कुरा हाम्रो प्रेमको यात्रा कथा जस्तै भयो संगीत नसुन्ने मान्छेलाई धुनको के कुरा चाहन्छु त मलाई भन्थिन उनि सधैं कोशेली नलिने मान्छेलाई सगुनको के कुरा बिर्सि गइन मलाई छाडी आज कहाँ, दुध पनि नचिन्नेलाई खुनको के कुरा उनको लागि मरें म मेरो लागि उनि पनि, किरिया बसेको रोहित लाई नुनको के कुरा । -रोहित रानामगर बुटवल-१३, रुपन्देहि हाल:अफ्गानिस्तान www.sahity.org.np
Read Full Discussion Thread for this article